दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आयाेगकाे सात बुँदे निर्देशन(बुँदासहित)

 संवाददाता    २०७९, २ कार्तिक बुधबार १२:३५     90 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ – निर्वाचन आयाेगले विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएकाे छ ।

आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रचार-प्रसार, घरदैलाे कार्यक्रम, आमसभा तथा जुलुस जस्ता पच्चिस जनाभन्दा बढी मानिस भेला हुने खालका कामहरू नगर्न आग्रह गर्दै साे निर्देशन दिएकाे हाे ।