नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही १ बाट उम्मेदवारी दिने भएका छन् । उनले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिए ।
उनले आफूले बाम उम्मेदवारको रुपमा उम्मेदवारी दिने बताए ।
उनले यस क्षेत्रमा चुनाव लड्न उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ ।