११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

 #प्रतिनिधी सभा वैठक     २०७९, २९ भाद्र बुधबार १२:०३     81 जनाले पढ़िसके



Spread the love

काठमाडौँ-प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ ।