चिनियाँ नेता लि र माओवादी अध्यक्ष प्रचण्डविच भेटवार्ता

 #माओवादी     २०७९, २८ भाद्र मंगलवार १२:०४     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

त्यसअघि चिनियाँ नेता लीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।