सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलले शीर्ष नेतृत्वलाई बुझाउने सहमतिको खाका आज तयार गर्दैछ ।
१६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति सिट र कुन निर्वाचन क्षेत्र भन्नेबारेमा भएको सहमतिलाई लिपिवद्ध गरेर आजै सार्वजनिक गर्ने तयारी भएको छ ।