पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रालयलाई अभद्र व्यवहार गरेको भनेका सुरक्षा गार्डलाई रिहा गरिदिन गरे आग्रह

 संवाददाता    २०७९, २० भाद्र सोमबार १७:३१     284 जनाले पढ़िसके



Spread the love

पर्यटन मन्त्री जिवनराम श्रेष्ठको सचिवालयले भर्खरै विज्ञप्ती जारी गर्दै हिजो क्यानडाको भिसा आवेदनका लागी बायोमेट्रीक गर्न गएको समयमा लाईन बस्ने विषयमा भएको दुर्व्यवहारको विषयलाई लिएर पक्राउ परेका सुरक्षागार्डले प्रहरी समक्ष गल्ती महसुस गरेको हुंदा अन्य कारवाही अघि नबढाई रिहा गरिदिन मन्त्री श्रेष्ठले गृहमन्त्रालयलाई आग्रह गरि सकेको कुरा जानकारी गराएको छ।