हरितालिका तिजको अवसरमा राष्ट्रपतिद्दारा पशुपति दर्शन

 संवाददाता    २०७९, १४ भाद्र मंगलवार २१:२३     96 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन । आज हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथको दर्शन र पूजा, आराधना गरेकी हुन ।

राष्ट्रपति पशुपति जाँदा मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । दिउँसो राष्ट्रपतिलाई कालो झण्डा देखाउन सक्ने आशंकामा प्रहरीले सामाजिक अभियन्ता भनिने तारा बरालसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएर गौशाला वृत्तमा राखेको थियो