प्रधानमन्त्री देउवाले गरे बुटवल सम्मेलन केन्द्रको उद्घाटन

 संवाददाता    २०७९, ११ भाद्र शनिबार १२:४५     110 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतकाे उपस्थिति रहेको छ।