कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

 काँग्रेस     २०७९, ८ भाद्र बुधबार ११:५०     108 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सत्ता गठबन्धनबाट मंसिर ४ गतेको निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलका संयोजकसमेत रहेका नेता सिटौला हिजोको वैठकमा अस्वस्थताका कारण उपस्थित नभएर वैठक स्थगित भएको थियो।आज उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।