निर्वाचन मिलेर लड्ने गठबन्धनकाे निर्णय, सिट बाँडफाँटका लागि कार्यदल गठन

 संवाददाता    २०७९, २० श्रावण शुक्रबार १२:३४     85 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । गठबन्धन दलहरूले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशकाे निर्वाचन मिलेर लड्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हाे ।

गठबन्धकाे बैठकले सिट बाँडफाँटका लागि ९ सदस्यीय कार्यदल समेत गठन गरेकाे छ । फोटो : फाइल