मुम्बई उड्न लागेका शंकास्पद यात्रु उड्न लागेको नेपाल एयरलाइन्सको विमान बाट पक्राउ

 संवाददाता    २०७९, १८ श्रावण बुधबार १५:५७     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु अचानक ओरालिएको छ ।

शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको छ । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट कैलाली प्रहरीको पत्रका आधारमा सुन चोरिको आशंका गरिएका शंकास्पद दुई जनालाई पक्राउ गरिएको बताइएको छ ।