मनकामना केबलकार साउन २३ बन्द हुने, एनालग बाट डिजिटल प्रविधिमा परिवर्तित हुंदै

 संवाददाता    २०७९, १८ श्रावण बुधबार १५:१२     95 जनाले पढ़िसके



Spread the love

काठमाडौँ। मनकामना केबलकार केहि समयको लागि बन्द हुने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि साउन २३ गतेदेखि अर्को अर्को सूचना जारी नभएसम्मका लागि केबलकार बन्द गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनी जनाएको छ। केबलकारले यसको लागि ५ देखि ६ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको बताएको छ।