हेलम्बुमा केन्द्रबिन्दु भएको भूकम्पले हल्लायो काठमाडौंमा

 भुकम्प     २०७९, ९ श्रावण सोमबार ०८:५४     115 जनाले पढ़िसके



Spread the love

सोमबार बिहानै भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प भएको जनाएको हो ।सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प भएको हो । भूकम्पको धक्का काठमाडौंको उत्तरी भेगमा पनि महसुस भएको थियो ।