आज मन्त्रिपरिषद बैठक बस्दै

 प्रधानमन्त्री     २०७९, २४ असार शुक्रबार १६:०४     99 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- आज मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बेलुका पाँच बजे बैठक बस्न लागेको सहरी विकासमन्त्री मेटमणि चौधरीले महेन्द्रमाला खबरलाई जानकारी दिए।

आज शुक्रबार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरी निर्णय हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।