शहरी विकास मन्त्री मेटमणी चौधरीले आज एक कार्यक्रमका विच जनकपुरमा निर्माण हुने आधुनिक बसपार्कको शिलान्यास गरेका छन। सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण हुने उक्त बसपार्कको उनले आज शिलान्यास गरेका हुन। यश पछि सर्लाही रौतहट को भ्रमण सकेर उनी काठमाडौ फर्कने कार्यक्रम रहेको बताइएको छ।
