प्रधानमन्त्रीद्दारा मन्त्रीमण्डल पुन: पुनर्गठन, जसपाले बहाल रहेका मंत्री फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गर्यो।

 जनता समाजवादी     २०७९, २० असार सोमबार १४:५१     114 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् । फोटो : फाईल