रवि लामिछानेले घोषणा गरेको नवगठित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रहने र चुनाव चिह्न घन्टी हुने प्रस्ताव गरेका छन् ।
‘यो सुशासनको घन्टी हो । भ्रष्टाचारका लागि जनाउ घन्टी हो । विकास र सुशासनको घन्टी हो ।’ चुनाव चिह्न प्रस्ताव गर्ने क्रममा उनले भने ।