राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार चाँगुनारायण केन्द्रबिन्दु भएर भूकम्प गएको

 संवाददाता    २०७९, २८ जेष्ठ शनिबार ०३:५३     86 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।