सडक भासिएको मस्र्याङ्दी नदी किनारमा फेला परेको दुइ शव मध्य एकको पहिचान खुलेको छ।
उक्त शव गोरखा घर भइ आबुखैरेनि बस्ने केशब घिमिरेको भएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे कार र मोटरसाइकल खसेको थियो।
कारमा कति जना सवार थिए भन्ने बारे यकिन हुन नसकेको बताइएको छ।