#दुर्घटना २०७९, २१ जेष्ठ शनिबार १२:५४ 119 जनाले पढ़िसके
Spread the love
तनहुँ– खाना पकाउने ग्यासको सिलिण्डर ग्यास पड्किदा तनहुँमा शनिबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।