बजेट : सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता

 #प्रतिनिधी सभा वैठक बजेट     २०७९, १५ जेष्ठ आईतवार १७:५०     279 जनाले पढ़िसके



Spread the love

सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने जानकारी दिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सूचकांक मुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।