पोखरा बाट जोमसोम जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन

 संवाददाता    २०७९, १५ जेष्ठ आईतवार ११:१९     215 जनाले पढ़िसके



Spread the love

पोखरा । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु लिएर उडेको विमान बिहान साढे १० बजेबाट सम्पर्कविहीन भएको बताइएको छ । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी छ । फोटो : फाइल