अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्चको फैसालाविरुद्ध निजगढबासी सडकमा

 संवाददाता    २०७९, १४ जेष्ठ शनिबार १६:१८     328 जनाले पढ़िसके



Spread the love

काडमाडौं। निजगढको जंगल मासेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सडकमा सर्वसाधारणहरु उत्रिएका छन्।

काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन्।उनीहरुले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।