भरतपुरमा सुवेदी अग्रस्थानमै, पछ्याउँदै दाहाल

 स्थानीय निर्वाचन २०७९     २०७९, २ जेष्ठ सोमबार ०६:०३     237 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अग्रता कायमै रहेको छ । एमालेका उम्मेदवार विजय सुवेदी ३,०७५ मतका साथ अग्रस्थानमा छन् ।सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेनु दाहालले ३,०४६ मत ल्याएकी छन् । पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १ हजार ३७ मत छ ।