काठमाडौं महानगरमा बालेनले २ हजार मत कटाउँदा स्थापित र सिंहले बल्ल हजार कटाए

 स्थानीय निर्वाचन २०७९     २०७९, १ जेष्ठ आईतवार १०:४५     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं, काठमाडौं महानगरपालिकाको मतगणना जारी छ।

अहिलेसम्म स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

उनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले भने ११६४ मत ल्याएका छन्।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

अहिले वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको हो ।