सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

 संवाददाता    २०७९, २७ बैशाख मंगलवार १५:३१     92 जनाले पढ़िसके



Spread the love

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।

राजपत्रको सुचना