वैशाख ३० गते सार्वजनिक बिदा

 संवाददाता    २०७९, २६ बैशाख सोमबार २२:०४     109 जनाले पढ़िसके



Spread the love

काठमाडाैं-सरकारले स्थानीय तहको निर्वाचन २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा साेमबार जारी विज्ञप्तिमा जनाइएको छ।