नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सर्लाही जिल्ला लालबन्दी नगरपालीकामा दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयको तर्फबाट शेरबहादुर देउवाद्दारा जारी विज्ञप्तिमा सो उम्मेदवारी फिर्ता लिइएको जनाइएको छ। जस अनुरुप लालबन्दी नगरपालिकाका मेयर पदका उम्मेदवार वासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको छ। हेर्नुहोस विज्ञप्ति।