काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सानेपामा बसेको छ ।
स्थानीय तहका निर्वाचनका लागि कांग्रेसको संकल्प सर्वजनिक गरेलगत्तै शीर्ष नेताहरू बैठकमा जुटेका हुन् ।
विराटनगर, चितवन सहितका महानगर तथा अन्यत्र पनि समस्या देखिन थालेपछि त्यसको व्यवस्थापनको खाका तयार पार्न शीर्ष नेताको बैठक बसेको हो ।