र्‍यापर बालेन शाहले दर्ता गरे मेयर पदको उम्मेदवारी

 बालेन शाह स्थानीय निर्वाचन २०७९     २०७९, ११ बैशाख आईतवार १५:५७     109 जनाले पढ़िसके



Spread the love

काठमाडौं । र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनले उम्म्द्‍वारी दर्ता गराउनुअघि घोषणा पत्र सार्वजनिक गरेका थिए । शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गरेका छन् ।