अध्यक्ष ओली निवास बालकोटमा एमाले सचिवालय बैठक जारी

 एमाले स्थानीय निर्वाचन २०७९     २०७९, १० बैशाख शनिबार १९:५१     91 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सचिवालय बैठक बसिरहेको हो ।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ । त्यसअघि नै उम्मेदवार चयनका लागि एमाले छलफलमा जुटेको हो । फोटो : फाइल