चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

 #नेकपा एकीकृत समाजवादी     २०७९, ८ बैशाख बिहीबार १२:२६     128 जनाले पढ़िसके



Spread the love

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले स्थानीय तहको निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको हो ।स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुने भएको छ ।