जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पुर्णपाठसहित)

 संवाददाता    २०७९, ७ बैशाख बुधबार १५:४३     106 जनाले पढ़िसके



Spread the love

काठमाडौ, स्थानीय चुनावका लागि जनता समाजवादी पार्टी (जसपा)ले घोषणापत्र आज सार्वजनिक गरेको छ । पार्टीको घोषणापत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने पानीको महसुल २ सय रुपैयाासम्म मिनाहा गर्ने समावेश गरिएको छ ।

घोषणापत्रमा सम्मुन्नत संघीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको उल्लेख गरिएको छ।

पार्टीले अर्थतन्त्रको सञ्चालन र विकासममा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भुमिकाको गतिशील सन्तुलन कायम गर्ने प्रतिवद्धता गरेको छ । हेर्नुहोस जसपाको घोषणापत्र तल लिंकमा दिइएको छ। फोटो : फाइल

https://drive.google.com/file/d/1aA-jTPWaU0M9aLzks9E9cJgw9qB0UtZo/view?usp=drivesdk