नेपाल प्रहरीका ६७३ प्रहरी निरीक्षकहरूको सरुवा, काे कहाँ ?

 संवाददाता    २०७८, २५ चैत्र शुक्रबार २१:११     97 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी निरीक्षकहरूकाे सरुवा गर्ने निर्णय गर्नुभएकाे हाे ।

२०७९ बैशाख महिनादेखि लागू हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । हेर्नुहोस को कहाँ ?https://drive.google.com/file/d/16s8Pcj1sA7GE_GThdnaxV–3NsFb8e-j/view?usp=drivesdk