देउवा र मोदीले संयुक्तरुपमा दिए ग्रीन सिग्नल, जयनगरबाट कुर्थाका लागि छुट्यो रेल

 संवाददाता    २०७८, १९ चैत्र शनिबार १३:२४     101 जनाले पढ़िसके



Spread the love

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा कुर्था–जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन् । औपचारिक भ्रमणमा भारतमा रहेको प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी सहितको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता पछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।देउवा र मोदीले हरियो झण्डा हल्लाएपछि जयनगरबाट कुर्थाका लागि रेल छुटेको छ ।