सर्लाहीमा पुलबाट बस खाेलामा खस्याे,घाईतेकाे विवरण आउन बाकि

 #दुर्घटना     २०७८, १३ चैत्र आईतवार १३:१२     93 जनाले पढ़िसके



Spread the love

पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ र ईश्वरपुर नगरपालिका ५ काे फुलजाेर पुलमा यात्रु बस दुर्घटना भएको छ । विरगन्जबाट जनकपुर हिडेकाे ना ४ ख ८५५५नम्बरकाे यात्रु बस आईतबार बिहान करिब ११:२० बजे फुलजाेर पुलबाट तल झरेकाे हाे । विरगन्जबाट जनकपुरका लागि ८:३० मा छुटेकाे बस तिब्रगतिका कारण पुलबाट तफ झरेकाे प्रहरीले अनुमान गरेकाे छ । बसमा सवार यात्रु कति थिए,कतिजना घाईते भए भन्ने विषयमा विवरण प्राप्त हुन बाकि छ ।