रेल्वे अध्यादेश जारी

 संवाददाता    २०७८, ८ चैत्र मंगलवार २१:२२     104 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । फाइल फोटो