आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

 संवाददाता    २०७८, २७ फाल्गुन शुक्रबार ११:३७     524 जनाले पढ़िसके



Spread the love

काठमाडौं

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुर्खेतका थानीलाई नियुक्त गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।