अभिनेता पल शाहले गरे तनहुँ प्रहरी समक्ष आत्मसमर्पण

 संवाददाता    २०७८, १५ फाल्गुन आईतवार १२:२३     104 जनाले पढ़िसके



Spread the love

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।