प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

 संवाददाता    २०८३, १८ असार बिहीबार ११:०६     13 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिहीबार अपरान्ह २ बजे बस्नेगरी प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।