प्रतिनिधि सभाकाे बैठक आइतवारसम्मका लागि स्थगित

 #प्रतिनिधी सभा वैठक     २०७८, १३ फाल्गुन शुक्रबार १२:५१     105 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको हो । यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज बस्ने गरी स्थगित गरिएको थियो । आज पनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।