प्रतिनिधिसभामा सन्चारमन्त्रीद्दारा एमसीसी टेबल

 संवाददाता    २०७८, ८ फाल्गुन आईतवार १४:१६     106 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । एमसिसि टेबल गर्दै आजको प्रतिनिधि सभाको वैठक फाल्गुण १२ गतेसम्मको लागी स्थगित गरिएको सदनलाई सभामुखले जानकारी गराए।