काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको बैठकमा प्रतिपक्षी एमालेले पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन भन्ने नारासहित अवरोध गरेको छ ।
बैठकमा एमसीसी कार्यसूचीमा छैन ।