युवा संघ नेपाल बागमती प्रदेश कमिटीको हस्ताक्षर अभियान १३ जिल्लामा

 #नेकपा एकीकृत समाजवादी     २०७८, ५ फाल्गुन बिहीबार २१:०७     157 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध युवा संघ नेपाल बागमती प्रदेश कमिटीले भोलि काठमाडौको शान्ति वाटिका रत्नपार्क लगायत बागमती प्रदेशका १३ वटै जिल्लामा एमसिसि विरुद्ध नागरिक दबाब स्वरुप हस्ताक्षर संकलन अभियान सन्चालन गर्ने भएको छ। युवा संघले आज एक कार्यक्रमको आयोजना गर्दै उक्त कुराको जानकारी दिएको हो।