सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहिन, पुन: शुक्रवार बिहान बैठक बस्ने

 संवाददाता    २०७८, ५ फाल्गुन बिहीबार २०:४१     89 जनाले पढ़िसके



Spread the love

सत्ता गठबन्धनकाे बैठक विना निश्कर्ष सकिएकाे छ ।

अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक विना निश्कर्ष सकिएको हाे।