नयाँ दल दर्ता गर्ने कमल थापाको निर्णय

 संवाददाता    २०७८, २७ माघ बिहीबार २०:४०     88 जनाले पढ़िसके



Spread the love

राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गराउने भएका छन् । आज बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए ।

स्रोतका अनुसार नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी प्रस्ताव गरिएको छ ।