कमल थापाले छाडे राप्रपा

 संवाददाता    २०७८, २५ माघ मंगलवार १४:०७     127 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।