भोलि सोनाम ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा

 संवाददाता    २०७८, १८ माघ मंगलवार १३:२३     109 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

गृह मन्त्रालयको सुचना