सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण

 #कोरोना     २०७८, २७ पुष मंगलवार १२:२५     431 जनाले पढ़िसके



Spread the love

सर्लाही- सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनिहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए।

सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।