काठमाडौं । गृह मन्त्रालयले पर्सि पुस ४ गते आइतबार सार्वजनिक बिदा दिनेबारे सूचना जारी गरेको छ ।
पुस १ गतेको निर्णयअनुसार उधौली पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयले जनाएको छ ।सार्वजनिक सूचनाअनुसार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा र देशभरका सम्बन्धी पर्व मान्ने व्यक्तिहरूलाई बिदा हुने सूचनामा उल्लेख छ ।